नेपाल फार्मर्स एडभाइजरी काउन्सिल र मुक्तिनाथ कृषि कम्पनी लिमिटेड बीच कृषि क्षेत्रमा परामर्श र मूल्य श्रखला ब्याबस्थपान सेवाको लागि दुई पछिए बिच आपसी सम्झौता भयो।

२०८१ साल कार्तिक १३ गतेका दिन  नेपाल फार्मर्स एडभाइजरी काउन्सिल प्रा.लि. काठमाडौ र मुक्तिनाथ कृषि कम्पनी लिमिटेड    काठमाडौ  बीच ” कृषि  क्षेत्रमा  परामर्श  र मूल्य  श्रखला  ब्याबस्थपान सेवाको  लागि  दुई पछिए बिच आपसी सम्झौता भयो  ।

उक्त   सम्झौता कार्यक्रममा यस काउन्सिलका अध्यक्ष डाक्टर योगेन्द्र कुमार कार्कीज्यु  र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका डाइरेक्टर  श्री गोबिन्द बाहादुर राउतज्युको समुपस्थितिमा नेपाल फार्मर्स एडभाइजरी काउन्सिलका प्रबन्ध निर्देशक डाक्टर बिमल कुमार निर्मल र मुक्तिनाथ  कृषि  कम्पनीका प्रबन्ध निर्देशक भारत राज ढकालज्यु हरुबाट सम्झौता पत्र आदान प्रदान गरिएको थियो ।