मिति २०८० साल माघ ७ गतेका दिन नेपाल डेरि एशोसिएसन को रजत जयन्तीको पावन अप्सरमा आयोजित कार्यक्रममा नेपाल सरकारका पुर्ब कृषि सचिब एबम हाल नेपाल फार्मर्स एडभाइजरी काउन्सिलका अध्यक्ष डा.योगेन्द्र कुमार कार्की ज्यु लाई बिशिस्ट ब्याक्तित्व , रास्ट्रिय सम्मान २०८० बाट सम्मान गरिएकोमा काउन्सिल परिबार उहाँको सम्मान प्रति हार्दिक बधाई ज्ञापन गदर्छौं ।